ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री र मन्त्रीहरूसँग घाइते जेनजीहरूकाे चार घण्टा, के  विषयमा भयाे छलफल ?

५ मिनेट अघि   थाहाखबर

काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन्। मंगलबार बिहान साढे १० बजे सुरु भएको छलफल साढे दुई बजेपछि सकिएको छ। घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि...

‘तिहारको दियोदेखि छठको सूर्य पूजाः नेपालीहरूको उज्यालो र प्रकृतिप्रेमी उत्सव’

१३ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाल एक सांस्कृतिक र धार्मिक विविधताले भरिपूर्ण देश हो । जहाँ विभिन्न चाडपर्वहरूले मानव जीवन, प्रकृति र आध्यात्मिकताको गहिरो सम्बन्धलाई झल्काउँछन् । तिहार र छठ यस्ता दुई प्रमुख पर्व हुन् जसले नेपाली समाजको उज्यालो, एकता र प्रकृतिप्रतिको श्रद्धालाई प्रस्ट पार्छ...

आन्दोलनका घाइतेसँग ४ घन्टा छलफलमा के भनिन् प्रधानमन्त्री कार्कीले?

१८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेसँग मंगलबार बालुवाटारमा ४ घन्टाभन्दा बढी छलफल गरेकी छन्। बिहान साढे १० बजे सुरू भएको छलफल केही बेरअघि मात्र सकिएको थियो। छलफलमा घाइतेहरूले भ्रष्टाचारी र आन्दोलन दमन गर्नेहरूविरूद्ध कठोर ढंगले प्रस्तुत हुन सरकारलाई सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही...

'जेरी अन टप' को व्यापार नाघ्यो तीन करोड, कलाकारहरू निस्किए मोफसल यात्रामा

३७ मिनेट अघि   सेतोपाटी

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा स्टारर फिल्म 'जेरी अन टप' ले सुखद् व्यापार गरिरहेको छ। प्रदर्शनको पाँचौं दिन मध्यान्हसम्म फिल्मले तीन करोड रूपैयाँमाथिको ग्रस व्यापार गरेको निर्माणपक्षले जनाएको छ।  निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले मंगलबार मध्यान्ह १२ बजेसम्म  ३...

रूसमा नेपालीका लागि कस्तो छ पढाइ र कामको अवसर?

५० मिनेट अघि   सेतोपाटी

नेपालीहरू रूसमा पढ्न तथा रोजगारीका सिलसिलामा आइरहेका छन्। रूसी सरकारले हरेक वर्ष छात्रवृत्ति दिने भएकाले पनि धेरै नेपाली विद्यार्थीहरू यहाँ पढ्न आउँछन्। धेरैजसो मेडिसिन पढ्न आउँछन्। नेपालमा मेडिकल पढाइ खर्चिलो भएकाले पनि धेरैको रोजाइ रूस भइरहेको छ। यसका साथै इन्जिनियरिङ, हस्पिटालिटी लगायत विषय पढ्न पनि...

हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

५४ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गर्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला अदालत ललितपुरले १८ वर्षीय सेराज आलमलाई पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी चक्रराज जोशीले जानकारी दिए।...

तिहारमा टोपीको व्यापार नभएको व्यापारीको गुनासो

५९ मिनेट अघि   थाहाखबर

काठमाडाैं : यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन्। काठमाडौंको न्युरोड, ललितपुरको पाटन लगायतका क्षेत्रमा तिहारको भाइटिकाका लागि ढाका टोपीको व्यापार हुने गरेको थियो। यस वर्ष गत वर्षजस्तो टोपीको व्यापार नभएको उनीहरुको गुनासो छ। सर्वसाधारणले पनि लगाउन मिल्ने...

६ उद्योगले मात्रै ४ अर्ब विद्युत् बक्यौता तिर्न बाँकी, लाइन काटिएका उद्योगलाई २८ किस्ताको सुविधा

१ घण्टा अघि   सेतोपाटी

नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेको छ। प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हाे।  जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको...

दसैंमा रिलिज गरेका थिए गीत, एक महिना नपुग्दै हेरियो एक करोडभन्दा बढीपटक

१ घण्टा अघि   सेतोपाटी

लोकगायक प्रकाश दुतराजको पछिल्लो गीत 'छैन र माया' युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ।  दसैंको अवसर पारेर सार्वजनिक यो गीतले एक महिना नपुग्दै एक करोडभन्दा बढी भ्युज पाएको हो। रिलिजको २५ दिनमै गीतलाई एक करोडभन्दा बढीपटक हेरिएको हो।  प्रकाश र मेलिना...

नर्सका माग सम्बोधन गर्न सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि भइरहेको छ काम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारी सरह तलब सुविधा पाऊँ भन्दै आन्दोलनरत नर्सहरूको माग सम्बोधनका लागि सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ।  डेढ हप्तादेखि पोखरास्थित मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा  कार्यरत नर्स सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको सेवा सुविधा सरह...

युद्धविराम सम्झौता भएपनि रोकिएन गाजामा सैन्य गतिविधि, थप ४६ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार जारी युद्धविराम सम्झौताको बाबजुद पनि इजरायल र हमासबीच गाजामा सैन्य गतिविधि बढ्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ कि दिनको शुरुवातमा हमासको आक्रमणमा आफ्ना दुई सैनिक मारिएका छन्। इजरायली रक्षा बलकाअनुसार...

एनपिएलका लागि चितवनले भित्र्यायो इंग्ल्यान्डका दुई र पाकिस्तानका एक पूर्व राष्ट्रिय खेलाडी

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चितवन राइनोजले तीन जना विदेशी खेलाडी भित्र्याएको छ। चितवनले गत सिजन खेलेका सोहेल तन्विरलाई निरन्तरता दिएको छ। गत सिजन सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेका सोहेल फेरि नेपाल आउन लागेका हुन्। पाकिस्तानको राष्ट्रिय...

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

१ घण्टा अघि   थाहाखबर

नवलपरासी : मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका विरामी बढेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन्। कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यो रोगबाट असोज ५ गतेसम्म १७...

विराज भट्टका छोरा समीरको डेब्यु फिल्म '१२ गाउँ' ओटिटी प्लेटफर्ममा रिलिज

१ घण्टा अघि   सेतोपाटी

गत वर्षको सुपरहिट फिल्म '१२ गाउँ' ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। अघिल्लो वर्ष बडादसैंमा रिलिज भई बक्स अफिसमा २० करोड रूपैयाँ हाराहारी व्यापार गर्न सफल यो फिल्म नेपालकै अग्रणी ओटिटी प्लेटफर्म 'सिनेमाघर' मा सार्वजनिक गरिएको हो।  लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो...

पटका बेच्‍ने र पड्काउनेलाई हुनसक्छ यस्तो कारबाही

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालीहरूको दोस्रो महान् चाड तिहारमा  यतिखेर अधिकांश सर्वसाधारणहरूले पटाका पड्काएर रमाइलो गरिरहेका छन्। तर,कानुनअनुसार पटाका किनबेच र पडकाउने गैरकानुनी हो। जिल्ला प्रहरी परिसर, काठमाडौंले यसअघि नै आतिशबाजी (पटाका, झिरझिरे पड्काउने) काम नगर्न आग्रह गरेको छ। तर,पनि अहिले बढी...

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

१ घण्टा अघि   थाहाखबर

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन्।  किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले किसानहरूले धानको समर्थन मूल्य पाए÷नपाएको विषयमा अनुगमन गर्न...

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

१ घण्टा अघि   थाहाखबर

एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे दशमलव बहत्तर अंकमा पुगेको छ। यो सूचकाङ्कले पहिलो पटक ५० हजारको नजिक पुग्दै ऐतिहासिक...

ब्राजिलमा  मदिरा सेवनबाट नाै जनाकाे मृत्यु

१ घण्टा अघि   थाहाखबर

ब्राजिलमा मिथेनोल मिसिएको मदिरा सेवनका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार, अझै ७ मृत्युमाथि अनुसन्धान भइरहेको छ। जीन, भोड्का र ह्विस्कीजस्ता डिस्टिल्ड (आसवित) मदिरामा मिथेनोल जस्तो मानव स्वास्थ्यका लागि घातक पदार्थ मिसाइएको पुष्टि...

नेपाली महिला फुटबल टोलीले एक सातामा तीन खेल खेल्दै

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्रिय महिला फुटबल टिमले एक साता भित्रमा तीन वटा अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएको छ। भारतमा नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेपछि भारतसँग अर्को खेल खेल्ने भएको हो।  त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ। सो...

नेताहरूको सन्देश : नेपालीहरूबीच एकता र भाइचाराको प्रेरणा

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : मुलुकका शिर्ष नेताहरूले तिहार पर्वको अवसरमा नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकताको भावना थप प्रगाढ बनोस् भन्ने कामना गरेका छन्।  राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी तिहार लगायतका पर्वले विविधता भित्र एकता...

एक वर्षअघि विवाद भएको थियो, यसपालि हत्या गरे तीन जना मिलेर

२ घण्टा अघि   सेतोपाटी

बझाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट जयपृथ्वी नगरपालिका–५ डिलबगर गाउँका २० वर्षीय अभिशेष थापा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कैलालीको धनगढीस्थित निःर्सग अस्पतालमा सोमबार उनको मृत्यु भएको हो। काठमाडौंमा अध्ययनरत अभिशेष तिहार मनाउन कात्तिक २ गते...

प्रधानमन्त्री कार्कीसँगकाे छलफलमा कुन दलका काे–काे सहभागी हुँदैछन् ?

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका सन्दर्भमा प्रमुख राजनीतिक दलहरूसँल छलफल गर्दैछिन्। मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छलफलमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दललाई बोलाइएको छ। प्रधानमन्त्रीसँगकाे छलफलमा दलहरूबाट दाेस्राे तहका नेताहरू...

'आइरन लेडी' बन्न चाहन्छिन् जापानको पहिलो महिला प्रधानमन्त्री टाकाइची

२ घण्टा अघि   सेतोपाटी

जापानको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। अक्टोबर ४ मा संसदको सबभन्दा ठूलो दल सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधिसभाका ४६५...

पोखरामा जुवा तास खेलिरहेका २० जना करिब छ लाख रुपैयाँसहित पक्राउ

२ घण्टा अघि   थाहाखबर

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट पक्राउ गरिएका उनीहरूको साथबाट...