ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गगन थापाले पेस गरे १५ औं महाधिवेशन कार्यतालिका, मंसिर २७ देखि २९ गतेसम्म हुने

५४ सेकेन्ड अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका छन्। महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा महाधिवेशन २०८२ मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी प्रस्ताव गरेका हुन्। यसअघि यो कार्यतालिका महामन्त्री थापाले केन्द्रीय कार्यसम्पादन समितिमा पनि पेस गरेका...

राजीनामा माग्नेलाई ओलीको जबाफ– एउटा सानो टुक्रो आन्दोलन काँधमा बोकेर ल्याएको हुँ

१० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यलाई सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, काँधमा अझै जिम्मेवारी छ भन्ने जबाफ फर्काएका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा सदस्य एवम् पदाधिकारीहरूले उठाएका प्रश्नहरूको जबाफ दिने क्रममा उनले...

कार्यवाहक सभापति खड्काको चुनौती- समयमै नियमित महाधिवेशन नगरे स्वत: विशेष महाधिवेशन ‘एक्टिभेट’

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले जारी केन्द्रीय समिति बैठकमा छलफलका लागि १० वटा एजेन्डा तय गरे पनि नेताहरूले मुख्य रूपमा महाधिवेशनबारे केन्द्रित रहेर धारणा राखिरहेका छन्। नियमित १५ औं महाधिवेशन वा हस्ताक्षरसहित माग भएअनुसार विशेष महाधिवेशन केमा जाने भन्ने विषयमा नेताहरूले धारणा राख्ने गरेका...

राष्ट्रपति पौडेलसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन्।यसैबीच आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस...

एनसेलको सिइओमा माइकल फोले नियुक्त

३१ मिनेट अघि   सेतोपाटी

एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रूपमा माइकल फोले नियुक्त भएका छन्। उनको यो नियुक्ति यही कार्तिक १५ देखि लागू हुनेछ। नयाँ सिइओ नियुक्तिसँगै कार्यवाहक सिइओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को  मिकालाई...

जेनजी आन्दोलन क्रममा भएका भौतिक तथा मानवीय क्षतिबारे सेनाको ब्रिफिङ

३२ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा भएका भौतिक एवं मानवीय क्षतिबारे सेनाले ब्रिफिङ गरेको छ। शुक्रबार सेनाले पत्रकार सम्मेलन गर्दै सोकोबारे जानकारी दिएको हो। नेपालभर ४८४ स्थानमा आन्दोलन भएको थियो। आन्दोलन क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी, १०...

सेनाको दाबी- भदौ २४ गते आगजनी भएका अधिकांश ठाउँको आगो भोलिपल्टै निभाइएको थियो

३२ मिनेट अघि   सेतोपाटी

नेपाली सेनाले भदौ २४ गते आगजनी भएका अधिकांश स्थानको आगो भोलिपल्ट बिहान ८/९ बजेसम्म निभाइसकेको दाबी गरेको छ। शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाले काठमाडौंमा त्यसदिन आगजनी भएको अधिकांश ठाउँको आगो भोलिपल्टै निभाइएको दाबी गरेको हो।  'एउटा कुरा के...

जेनजी आन्दोलनलाई लाञ्छित नगरौं, स्वीकार गरौँ: अष्टलक्ष्मी शाक्य

३७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेनजी आन्दोलनको वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने बताएकी छन्।  नेकपा एमालेको जारी केन्द्रीय समितिको बैठकमा उनले जेनजी आन्दोलनलाई लाञ्छित गर्नुको साटो सम्मान गर्नुपर्ने धारणा राखेकी हुन्।  अध्यक्ष केपी ओलीले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पदाधिकारीको सरसल्लाहमा...

मृत्यु भएका नाममा नक्कली कागज बनाएर भत्ता लिएपछि वडाध्यक्षसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

४८ मिनेट अघि   सेतोपाटी

कैलाली, जानकी गाउँपालिका-९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष भण्डारीसहित ८ जनाविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। पालिकाकै वडा सचिव प्रेमबहादुर बुढा, कार्यालय सहयोगी सोनम कठरिया, तत्कालीन...

बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशन गर्न थप समय पाए

५९ मिनेट अघि   सेतोपाटी

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको लेखा परिक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न थप समय पाएका छन्।  त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले समय थप...

'बाह्रखरी कथा प्रतियोगिता-२०८२' का लागि कथा आह्वान

१ घण्टा अघि   सेतोपाटी

'डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता २०८२' का लागि कथा आह्वान गरिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो। नेपालको कथा लेखन प्रतियोगिताको सबभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा कात्तिक ३० गतेसम्म कथा...

सिंहदरबारको आगो निभाउन काठमाडौं महानगरको दमकल आउन नसकेको हो, हामी सम्पर्कमै थियौंः नेपाली सेना

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाले भदौ २४ गते जेनजी आन्दोलन क्रममा जलाइएको सिंहदरबारको आगो निभाउन काठमाडौं महानगरको दमकल नपुगेको कुरामा स्पष्टीकरण दिएको छ।  शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्यविभाग प्रमुख उपरथी अनुपजंग थापाले काठमाडौं महानगरको दमकल सिंहदरबारको आगो निभाउन आउन खोज्दा पनि नसकेको बताएका हुन‍्‍।  थापाले आगजनी...

सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउनु होः प्रधानमन्त्री कार्की

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छिन्। शुक्रवार अपरान्ह सिंहदरबारमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग पहिलो पटक सामूहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी...

सामोआविरूद्ध यसअघि नखेलेका खेलाडीलाई मौका

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको अन्तिम खेलमा नेपालले सामोआविरूद्ध खेल्दैछ।  ओमान क्रिकेट एकेडेमीमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।  खेलका लागि अघिल्ला खेलहरूमा मौका नपाएका खेलाडीलाई स्थान दिइएको छ। यसअघि एक...

कात्तिक तीन गतेदेखि १० गतेसम्म हिमालयन बैंकको सेवा बन्द हुने, के के चल्छ?

१ घण्टा अघि   सेतोपाटी

हिमालयन बैंकको कात्तिक तीन गतेदेखि १० गतेसम्म सेवा बन्द हुने भएको छ।  दैनिक काममा प्रयोग हुने मुख्य सफ्टवेयर परिर्वतन गर्न लागिएकोले उक्त समय अवधिभर सबैजसो सेवा बन्द हुने भएको बैंकले जानकारी दिएकाे छ।   बैंकका अनुसार यो अवधिमा एटिएम, पस मेसिन,...

त्यतिबेलाको वास्तविकता बिर्सेर सेनाले शक्ति प्रयोग गरेन भनेर आलोचना भयो: उपरथी थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली सेनाले भदौ २३ र २४ गतेको घटनाको वास्तविकता बिर्सेर त्यतिबेला किन बल प्रयोग गरिएन भनेर अहिले आलोचना भएको बताएको छ। शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्यविभाग प्रमुख अनुपजंग थापाले परिस्थितिअनुसार सेनाले वास्तविकता मूल्यांकन गरेर निर्णय लिइएको भए पनि...

१५ वटा प्रस्ताव पारित गर्दै कामपाको ४३ औँ कार्यपालिका बैठक सम्पन्न

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ।प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफल गरी निर्णय गरिएको हो। बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत...

त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो।...

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल बक्यौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ। उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको कुल रु. १४ करोड...

सिंहदरबार किन जोगिएन भन्नेमा सेनाको जबाफ

१ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण दिएको छ। युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजुङ थापाले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, 'सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति...

पार्टी नेतृत्वमा रहेकाहरू को कसको एजेन्ट छौ स्वघोषणा गर्नु आवश्यक छ: सूर्य थापा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाले पार्टी नेतृत्वमा रहेकाहरू को कसका एजेन्ट छौ स्वघोषणा गर्नु आवश्यक रहेको बताएका छन्। शुक्रबारको केन्द्रीय कमिटी बैठकमा उनले यस्तो धारणा राखेका हुन्। ‘पार्टीको नेतृत्वमा रहेकाहरूमा को कसका प्रतिनिधि/एजेण्ट पनि छौ? स्वघोषणा गर्नु आवश्यक देखिएको...

जेनजी आन्दोलन : सेनाद्वारा ६१ विशिष्ट र २३ जना नेपाल प्रहरीको हवाई उद्धार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : हालै भएको जेनजी आन्दोलनमा नेपाली सेनाले ६१ विशिष्ट र २३ नेपाल प्रहरीलाई सेनाद्वारा  हवाई उद्धार गरेको जनाएको छ। आज भएको पत्रकार सम्मेलनमा नेपाली सेनाले जमिनबाट १२९ जनाको उद्धार गरिएको जनाएको हो। गत भदौ २३ र २४ गते भएको...

च्यासल फुटबल मैदानको मर्मत सुरू

२ घण्टा अघि   सेतोपाटी

ललितपुरको च्यासलस्थित फुटबल मैदानको मर्मत कार्य सुरु भएको छ। यहि असोज तेश्रो साता परेको भारी वर्षाका कारण मैदानमा क्षति पुगेको थियो । क्षति बारे बुझ्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मैदानको स्थलगत निरीक्षण गरेका थिए। सोही क्रममा सदस्य–सचिव घिसिङले...

कांग्रेस केन्द्रीय समितिमा डिला संग्रौलाले राखिन् ६ बुँदे धारणा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डिला संग्रौलाले ६ बुँदे धारणा राखेकी छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा चलेको केन्द्रीय समिति बैठकमा उनले समसामयिक राजनीति र आगामी निर्वाचन तथा १५ औं महाधिवेशनबारे धारणा राखेकी हुन्।  ‘नेपाली कांग्रेसका...