राजीनामा माग्नेलाई ओलीको जबाफ– एउटा सानो टुक्रो आन्दोलन काँधमा बोकेर ल्याएको हुँ
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यलाई सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, काँधमा अझै जिम्मेवारी छ भन्ने जबाफ फर्काएका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा सदस्य एवम् पदाधिकारीहरूले उठाएका प्रश्नहरूको जबाफ दिने क्रममा उनले...