एकीकृत समाजवादी स्थायी कमिटीमा मागियो माधव नेपालको राजीनामा
माओवादी केन्द्रसँग पार्टी एकताका लागि हतारिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टी नेतृत्व छाड्न दलभित्रै दबाब बढेको छ। बिहीबारको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, नेताहरू डा. विजय पौडेल, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ लगायतका सात जनाले अध्यक्ष...