एमाले केन्द्रीय कमिटीले पारित गरेको २२ प्रस्तावमा के छ?
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकबाट विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ। ललितपुर भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा बुधबारदेखि शुक्रबारसम्म बसेको दसौं केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा २२ वटा प्रस्ताव पारित गरेको हो। बैठकमा २३३ जना केन्द्रीय सदस्य, ४६ जना...