कांग्रेसलाई नयाँ दिशा र सम्भावना भएको पार्टी बनाउने हो भने मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ: शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। आज सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताए। ‘अन्य राजनीतिक दलहरू मंसिरमा...