हैजा नियन्त्रणका लागि बारा र पर्सामा खोप लगाइँदै
हैजा नियन्त्रणका लागि बारा र पर्सामा खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २६ गतेदेखि दुई जिल्लामा खोप अभियान सुरू गर्ने भएको हो। अभियानमा १० लाख १८ हजार १०० मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ। यसलाई ती जिल्लामा...