रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदै
सहकारीको रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा आज बिहीबार पेसी तोकिएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले आफ्नो भागमा पर्ने बिगो...
