ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

म्यान्मा : चुनावको आलोचना गर्नेलाई जेल सजाय

१ मिनेट अघि   थाहाखबर

म्यान्मारको सेनाप्रति बफादार सरकार (जुन्टा) ले आफ्नो योजनाबद्ध निर्वाचनविरूद्ध आलोचना वा प्रदर्शन गर्ने जो कोहीलाई जेल सजाय दिने नयाँ कानून लागू गरेको जनाएको छ। जुन्टाले सन् २०२१ मा भएको ‘कू’ मार्फत सत्ता कब्जा गरेको थियो। त्यसले बहुपक्षीय गृहयुद्ध निम्त्याएको थियो।...

कक्षमा पुग्ने असफल प्रयासमा १४ सेकेन्डको उडानपछि अस्ट्रेलियामा निर्मित पहिलो रकेट दुर्घटनाग्रस्त

१ मिनेट अघि   थाहाखबर

​देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ। गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान थियो र साना उपग्रहहरूलाई कक्षमा...

१० दिनभित्र युक्रेन युद्ध अन्त्य गर्न रूसलाई अमेरिकाको चेतावनी

११ मिनेट अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्नेतर्फ ठोस प्रगति गर्न रूसलाई १० दिनको समयसीमा घोषणा गरेका छन्। उनले समयसीमा पालन गर्न असफल भएमा नयाँ प्रतिबन्धहरू लगाइने चेतावनी दिएका छन्।   स्कटल्याण्डबाट संयुक्त राज्य अमेरिका फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै...

राष्ट्रियसभामा स्वीकृत भयो चलचित्र विधेयक

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ। सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए। यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अतिकम...

मुख्यमन्त्री लामालाई हराउँदै कांग्रेस बागमती संसदीय दल नेतामा ईन्द्र बानियाँ निर्वाचित

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई हराउँदै बुधबार भएको संसदीय दल नेता निर्वाचनमा प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँ निर्वाचित भएका हुन्। ३७ जना सांसदमध्ये बानियाँका पक्षमा २२ मत आयो...

टी-२० अलराउन्डर विश्व वरीयताको दोस्रो स्थानमा‍ उक्लिए दीपेन्द्रसिंह ऐरी

२३ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० अलराउन्डरको विश्व वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन्। नयाँ विश्व वरीयताको सूचीमा ऐरी एक स्थान माथि उक्लिएका हुन्। यो सूचीको शीर्ष स्थानमा भारतका हार्दिका पाण्ड्या छन्। यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज सात स्थान...

मैले विद्या र प्रचण्डसँग भेट्नु सामान्य हो : डा. शेखर

२७ मिनेट अघि   थाहाखबर

मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरी काम गर्नुपर्ने सुझाव दिए। कांग्रेस केन्द्रीय...

प्रधानमन्त्री ओलीले भने-याे ‘ग्रे लिष्ट’ केही होइन,अर्को वर्ष ग्रीन हुनेछ'

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रे लिष्ट’ केही नभएको भन्दै अर्को वर्षमा ‘ग्रिन’देखिने बताएका छन्। आज  राष्ट्रिय सभा बैठकमा भएकाे प्रतिवेदनमाथि छलफलमा ओलीले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रमा आत्मनिर्भर हुने पनि बताए। उनले भने,‘म अर्थतन्त्रबारे मूल्यांकन गर्दिनँ,विश्व बैंक,एडिबी लगायत...

रोपो लहलहाउने वेला आकास ताक्दै तराइका किसान

४१ मिनेट अघि   थाहाखबर

महोत्तरी : आज साउन दोस्रो साता लागिसकेको छ। लामो खडेरीले आत्तिएका यहाँका किसानले अझै आकास ताक्न छाडेका छैनन्।  आकासे पानीको भरमा रहेका किसान साउन दोस्रोसम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकास ताक्दै बसेका छन्। रोपाइँको समय घर्कँदै...

प्रधानमन्त्री ओलीले भने- केही होइन यो ग्रे लिस्ट, हेर्दै जानु होला अर्को वर्ष ग्रीन आउँछ, ग्रीन

४२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सम्पत्ति शुद्धीकरण सम्बन्धी नियम पालना नगरे ‘ग्रे लिस्ट’मा पर्नुलाई सामान्य विषयका रूपमा प्रस्तुत गरेका छन्।  राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल अर्को वर्ष ‘ग्रीन लिस्टमा पर्ने’ दाबी समेत गरेका छन्।  सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा पालना गर्नुपर्ने नियम...

रूसमा गएको भूकम्प इतिहासकै छैटौं शक्तिशाली

४३ मिनेट अघि   सेतोपाटी

सुदूरपूर्वी रूसको कामचात्का पेनिनसुलामा गएको शक्तिशाली भूकम्पले जापानदेखि अमेरिकासम्म हलचल पैदा गरेको छ। महासागरको १९ किलोमिटर गहिराइमा गएको ८.८ म्याग्नेच्युडको भूकम्पले कामचात्कामा पैदा गरेको सुनामी प्रशान्त महासागरभरि फैलिएको छ। रूसको कामचात्कापछि जापान र अमेरिका मुख्य प्रभावित बनेका छन्। रूसमा भूकम्पपछि...

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छः प्रधानमन्त्री

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए। उनले...

रविलाई कारागारमा भेटेपछि भैरहवामा बस्यो रास्वपा संसदीय दलको बैठक

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सभापति रवि लामिछानेलाई कारागारमा भेटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक भैरहवामा बसेको छ। बुधवार भैरहवास्थित एक होटलमा रास्वपाले आफ्नो संसदीय दलको बैठक राखेको हो। बैठक दिउँसो १ बजेदेखि जारी छ। बैठकमा समसामयिक राजनीति, आसन्न उपनिर्वाचन र संसदमा...

महेश त्रिपाठीलाई चार महिनामा ३० बढी फिल्मको अफर!

५८ मिनेट अघि   सेतोपाटी

अभिनेता महेश त्रिपाठीले पछिल्लो समय आफूलाई धेरै फिल्मबाट अफर आएको बताएका छन्।  फिल्म 'लाज शरणम्' र 'फेरि रेशम फिलिली' रिलिजपछि आफूलाई ३० हाराहारी फिल्मबाट प्रस्ताव आएको उनले बताए।  सेतोपाटीसँगको कुराकानीमा उनले भने, 'पछिल्लो चार महिनामा २८/३० वटा फिल्मबाट कुरा आयो। कुनैको कथा...

‌एएफसी यू-२० एसियन कप छनोट खेल्न भुटान जाँदै नेपाली टोली

५८ मिनेट अघि   सेतोपाटी

नेपाली महिला यू-२० राष्ट्रिय फुटबल टोली बिहीबार भुटान जाँदैछ।  अगस्ट ६ देखि १० सम्म हुने एएफसी यू-२० वुमन्स एसियन कप छनोट खेल्न नेपाली टोली भुटान जान लागेको हो। भुटान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार दशरथ...

३ हजारको विन्दुमा टिक्न सकेन नेप्से, कुल कारोबारमा हिमालयन रिको सर्वाधिक हिस्सा

१ घण्टा अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार...

२०२६ को नोभेम्बर २४ मा नेपाल विकासशील राष्ट्रमा उन्नति हुँदैः कम विकसित देशका नागरिकको बोझिलो पहिचान हट्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सांसदहरूले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशील राष्ट्रको रुपमा उन्नती हुनु गौरवको विषय भएको बताएका छन्। बुधवार राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा...

संसदीय दल नेता फेर्न संख्या छैन: शेखर कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्। संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाे त्यो सम्भावना अहिले नरहेको पनि बताए। ‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’...

पञ्चकन्याले नेपालमै पहिलो पटक ल्यायो रंगीन युपिभिसी प्रोफाइल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

पञ्चकन्या समूहले जर्मन प्रविधिमा आधारित उच्च गुणस्तरको रंगीन लेमिनेटेड युपिभिसी प्रोफाइल (झ्याल‍–ढोकाको फ्रेम बनाउने मुख्य संरचना) 'पञ्चकन्या डिमेक्स युपिभिसी' बजारमा ल्याएको छ। नेपालमा रंगीन युपिभिसी उत्पादन गर्ने पञ्चकन्या पहिलो उद्योग हो। युपिभिसी झ्याल, ढोका र पाइपजस्ता निर्माण सामग्री बनाउन प्रयोग गरिने...

नेपालीका समस्या समेटिएको ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लेखक होम परिबागद्वारा लिखित पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक भएको छ। सोसाइटी बुक्स, नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो। नेपाललाई आधा भरिएको गिलासका रुपमा विज्ञहरूले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो। पुस्तकको...

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

१ घण्टा अघि   थाहाखबर

गण्डकी : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छिन्। पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन्।...

दसौं महाधिवेशनका प्रतिनिधिको सूची अद्यावधिक गरी साउनभित्रै केन्द्रमा पठाउन एमालेको निर्देशन

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले दसौं महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ। भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा दसौं महाधिवेशनका प्रतिनिधि मात्रै रहने हुँदा उनीहरूको सूची अद्यावधिक गरेर साउन मसान्तभित्र केन्द्रमा पठाउन एमालेले निर्देशन...

सांसदहरू नै छुवाछुत गर्छन् : सांसद आले

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले सांसदहरूले नै छुवाछुत गर्ने गरेको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धेरै मानिस जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए। उनले...

निद्रामा सरकार !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा...