ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बागमती काँग्रेसमा शक्ति संघर्ष उत्कर्षमा

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशको नेपाली काँग्रेसमा लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। बुधवार सम्पन्न मतदानमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित भएका छन्। कुल ३७ जना सांसदमध्ये बानियाँले २२ मत पाए...

राजा–महाराजाले जोगाएको देश!

९ मिनेट अघि   सेतोपाटी

मर्‍यो जिउँदै त्यो जसले बिर्स्यो देशको माटो — कवि मविवि शाह एकसरो आङ ढाक्ने कपडा र एकपेट खाने सातुचामल जोहो गर्न पनि स्तरहीन भारतीय श्रम बजारमा आफूलाई नार्नुपर्ने हालतबाट गुज्रिएका नागरिकले तिरेको तिरोबाट सुसम्पन्न जिन्दगीको ग्यारेन्टी जन्मँदै प्राप्त गरेका महाराज महेन्द्र वीरविक्रम शाहदेव नै...

भिजिट भिसाको आवरणमा भएका भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनायौँ : रास्वपा

११ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसाको आवरणमा भएका भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दावी गरेको छ। भैरहवामा बुधवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो दावी गरेका हुन्। उनले...

ल्हेन्दे खोलाको भेलबाढीले कहाँ-कहाँ पुर्‍यायो क्षति?

११ मिनेट अघि   सेतोपाटी

बुधबार बिहान तिब्बतबाट नेपालतर्फ बग्ने ल्हेन्दे खोलामा भीषण भेलबाढी आएपछि तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले बताएअनुसार ल्हेन्दे नदीमा बुधबार बिहान २ बजे बाढी आएको थियो। बाढीका कारण यसअघि नै क्षतिग्रस्त भई अस्थायी रूपमा सञ्चालनमा आएको स्याफ्रुवेशी– रसुवागढी...

भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले के गर्यो निर्णय?

१३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा बसेको छ। रास्वपाले पहिलोपटक राजधानीभन्दा बाहिर संसदीय दलको बैठक राखेको हो।  बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने जिल्ला कारागार भैरहवा रहेको बेला उनलाई ढाडस दिन संसदीय बैठक...

मालिकको व्यवहार नगरेको भन्दै सुन व्यवसायीले गरे आफ्नै कालिगढको हत्या!

२२ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा भारतीय नागरिकको हत्या गर्ने व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ। काठमाडौं महानगरपालिका-२५ न्ह्योखास्थित एक घरमा भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या भएको हो। बुधबार बिहान २:४५ बजे उनको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार...

बलात्कार मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज कारागार चलान

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई कारागार चलान गरिएको छ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।  उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। उनीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भएको थियो। उक्त...

किसान, हिमाल र पर्यावरण बचाउने आन्दोलन हो‚ अनावश्यक बार्गेनिङ नगरोस् : अनशनरत प्रमुख भट्टराई

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाई आयातित सामग्रीको घटाउने आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन्। आइतवार माइतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो आह्वान गरेका हुन्। उनले आफ्नो...

सुख्खा संकटग्रस्त मधेसका लागि 'आपतकालीन कार्ययोजना' तयार

४६ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिँचाइ एवं खानेपानी समेतको समस्या भएपछि सरकारले 'विपद्' को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री दिपक खड्कालाई बुधबार बुझाएको छ। प्रतिवेदन बुझ्दै मन्त्री खड्काले कार्यदलले दिएको सुझावलाई...

सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा  बिजुली : प्रधानमन्त्री ओली

४९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराए। “तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु...

काठमाडौंमा भारतीय नागरिकको हत्या, बसपार्कको होटलबाट पक्राउ परे आरोपी

५५ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा एक जना भारतीय नागरिकको हत्या भएको छ। बुधबार बिहान २:४५ बजे काठमाडौ‌ं-२५ न्ह्योखास्थित ५४ वर्षीय सुब्रत पालको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनका अनुसार मृतक भारतको पश्चिम बंगालका हुन्। पालको टाउकोमा हम्मरले हिर्काएर हत्या गरिएको...

ईन्द्र बानियाँ संसदीय दल नेता जिते, बन्लान् बागमतीको मुख्यमन्त्री?

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्लान् कि नबन्लान् भन्ने चासो छ। हेटौंडामा बुधबार भएको संसदीय दल नेता चुनावमा मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई ८ मतान्तरले हराउँदै बानियाँ दल नेता चुनिए पनि मुख्यमन्त्री बन्ने बाटो भने...

शान्तिका लागि इसराइलले ठोस कदम नचाले सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने बेलायतको घोषणा

५७ मिनेट अघि   सेतोपाटी

इसराइलले गजामा भयावह स्थितिको अन्त्य गर्न र दीर्घकालीन दिगो शान्तिका लागि ठोस कदम नचालेमा सेप्टेम्बरदेखि बेलायतले प्यालेस्टाइनलाई देशको मान्यता दिने भएको छ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेको एक हप्ता नपुग्दै मंगलबार बेलायती प्रधानमन्त्री कियर स्टार्मरले इसराइलले...

रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाउने संकेत गरेका छन्। नाउपाको राष्ट्रिय भेला बुधबारबाट सुरू भएको छ। बैठकले रञ्जितालाई अध्यक्ष हटाएर नयाँ तोक्ने पत्रकारहरूलाई बताएका थिए। आफू बाबु लालवीरलाई नै अध्यक्ष...

समाजवादी मोर्चा : विघटनको ‘च्याप्टर क्लोज’, प्रचण्ड–माधवको प्रतिबद्धतापछि थामिए विप्लव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गठनपछि सेलाउँदै ब्युँतिँदै २५ महिना पूरा गरेको चार दलीय समाजवादी मोर्चा विघटन हुनबाट तत्काललाई जोगिएको छ। २०८० असार ४ मा गठन भएको मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी सम्मिलित छन्।  देशलाई नै...

बजेट अनुशासन कायम गर्न अर्थले गठन गर्‍यो बराल नेतृत्वको कार्यदल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालय वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ। सदस्यहरुमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ...

मधेसका पूर्वप्रदेश प्रमुख अहिराजबाट पीडित भनिएकी युवतीविरूद्ध पनि मुद्दा दायर

१ घण्टा अघि   सेतोपाटी

मधेसका पूर्वप्रदेश प्रमुख अहिराज भन्ने राजेश झाबाट पीडित भनिएकी युवतीविरूद्ध पनि मुद्दा दायर भएको छ। ती पीडित युवतीविरूद्ध जिल्ला अदालत काठमाडौंमा बुधबार आपराधिक लाभको मुद्दा दायर भएको हो। युवतीले अहिराजविरूद्ध जाहेरी दिएकी थिइन्। मंगलबार सरकारी वकिलले अदालतमा बलात्कारको मुद्दा समेत दायर...

बलात्कार मुद्दामा मधेसका पूर्व प्रदेश प्रमुख अहिराज पुर्पक्षको लागि थुनामा

१ घण्टा अघि   सेतोपाटी

बलात्कार मुद्दामा मधेसका पूर्व प्रदेश प्रमुख अहिराज भनिने राजेश झा पुर्पक्षको लागि थुनामा पठाइएका छन्। बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।  ...

'२५ हजारसम्मको जागिर पाएको भए आफ्नै देशमा बस्थेँ'

१ घण्टा अघि   सेतोपाटी

पूर्वी तराईको मोरङका नेत्रप्रसाद लम्साल युएई (संयुक्त अरब इमिरेट्स) गएको १७ महिना भयो। उनी अलमान्जर भन्ने ठाउँमा एक अरेबियन परिवारको घरमा काम गर्छन्। उनको मुख्य काम निजी बगैंचा हेरचाह गर्नु हो। 'यहाँको बगैंचा एकदमै ठूलो क्षेत्रफलमा छ। त्यसमा काँटछाट गर्ने...

एएफसी यु-२० महिला एशियन कपमा छनोट हुन्छौँ : प्रशिक्षक गुरुङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली यु-२० महिला टोलीले एएफसी यु-२० महिला एशियन कप क्वालिफिकेसनमा समूहको शीर्ष स्थानमा रहने लक्ष्य राखेको छ। एएफसी यु–२० महिला एसियन कप क्वालिफिकेसनमा समूह ‘ए’को खेल आगामी साउन २१ गतेदेखि भूटानमा शुरु हुँदैछ। एक वर्षअगाडि फिफा यु–२० महिला...

एनआइसी एसिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

२ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकहरूलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ। यस सम्झौतापछि बैंकका ग्राहकहरूले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट...

कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्छन् : प्रधानमन्त्री ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन्। बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए। उनले भ्रष्टाचार...

स्वीडेनमा भएको चीन-अमेरिका वार्ता निष्कर्षविहीन

२ घण्टा अघि   सेतोपाटी

अमेरिका र चीनबीच भन्सार युद्धविरामका लागि स्वीडेनमा भएको वार्ता बिना कुनै निष्कर्ष टुंगिएको छ। विश्वका सबभन्दा ठूला अर्थतन्त्र भएका यी दुई देशले एकअर्कालाई लगाएको उच्च भन्सार ९० दिनका लागि थाँती राखेका छन्। सो समय अगस्ट १२ मा सकिँदैछ। त्यसअघि नै...

होम परिबागको नेपालीका समस्या समेटिएको पुस्तक सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

लेखक होम परिबागद्वारा लिखित पुस्तक 'नेपालमा को-के ठीक छैन?' सार्वजनिक भएको छ। सोसाइटी बुक्स नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो। नेपाललाई आधा भरिएको गिलासका रूपमा विज्ञहरूले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो। पुस्तकको मूल उद्देश्य गिलास भरी...