ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर खड्का स्वदेश फिर्ता
काठमाडौँ : साङ्घाई को–अपरेसन अर्गनाइजेशन ९एससिओ०द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गए राति स्वदेश फर्किएका छन्। बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको उनले जानकारी दिए। उहाँले आफ्नो...