लहरी दुर्घटनामा चालकको मृत्यु
हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डमा आज बिहान भएको लहरी ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ। भारतको गाजिपुर जिल्ला पुरैनियाका करिब ४०–४५ वर्षीय महेन्द्र यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ब्रेक फेल भएर UP61AT-0962...