सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी
सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी भएका छन्। उनी ३७५२ मतान्तरले विजयी भएका छन्। उनले १३१६६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका अशिम राईले ९४१४ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका कल्पना राईले ८२२८ ले मत...
