सीले ट्रम्पसँगको वार्तामा आक्रामक रूपमा उठाए जापानी सैन्यीकरणको मुद्दा!
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका क्रममा जापानी सैन्यीकरणको कडा आलोचना गरेको खुलासा भएको छ। तीन महिनाअघि चीन-विरोधी राष्ट्रवादको नारामा ऐतिहासिक जीत हासिल गरेकी जापानी प्रधानमन्त्री सनई ताकाइचीले देशको पुनः सैन्यीकरण गरेको भन्दै सी कड्किएको भनेर...
