ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुकुम्बासी वस्ती हटाइएको विषयमा संसदमा के भने प्रधानमन्त्री बालेनले?

१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाइएको विषयमा संसदमा जबाफ दिएका छन्।  आइतबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोधेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री बालेनले काठमाडौंका सुकुम्बासी बस्ती सरकारले प्राथमिकता दिएर हटाएको विषयमा जबाफ दिएका हुन्।  उनले काठमाडौं...

कांग्रेसको प्रश्न- नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्रीले राख्नुभयो, कहाँ हो?

५ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल-भारत सीमाबारे सांसदले आज प्रतिनिधि सभामा उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले दिएको जबाफको एक विषयमा प्रश्न उठाएको छ।  श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। भारत र चीनले नेपालको...

प्रतिनिधि सभामा जंगिइन् आशिका तामाङ, बल्लबल्ल सम्झाए रास्वपा सांसदले

११ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकमा जंगिएकी छिन्।  विपक्षी दलहरुले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नियमावली वपरित भएको भन्दै सभामुखसँग वाद विवाद गरिरहेका बेला सत्तापक्षमा रहेको बेञ्चमा रहेको सांसद तामाङ जंगिएकी हुन्।  श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सभामुखलाई औँला...

विदेशमा बस्ने नेपालीको मताधिकारबारे के भने प्रधानमन्त्रीले?

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा बस्ने नेपालीको मताधिकारबारे सरकारले छलफल गरिरहेको बताएका छन्। यसलाई कसरी प्रविधिमैत्री बनाउने भन्नेबारे सरकारले थप छलफल गर्ने बताए। प्रतिनिधि सभाको आइतबारको बैठमा सांसद महावीर पुनले विदेशमा बस्ने नेपालीको मताधिकारबारे प्रश्न सोधेका थिए। आफूले अन्तरिम सरकारको मन्त्री...

आजसम्मका सबै प्रतिवेदन सरकारले अध्ययन गर्छ– प्रधानमन्त्री बालेन

२८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले आजसम्मका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्ने बताएका छन्।  आइतबार संसदमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री बालेनले विभिन्न कालखण्डमा भएका आन्दोलन र त्यसमा भएका दमनबारे धेरै प्रतिवेदन बनेको र ती सबै प्रतिवेदन सरकारले अध्ययन गरी सार्वजनिक गरिने...

विद्युतमा भ्याटबारे प्रधानमन्त्री शाहले भने- यसबाट उठेको रकमले क्षमताको विकास गरिन्छ

३७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले विद्युतमा लगाइएको ५ प्रतिशत भ्याटले क्षमता विकास गरिने बताएका हुन्। आइतबार प्रतिनिधि सभाको बैठकमा प्रश्नउत्तर कार्यक्रममा राप्रपा सांसद खुश्बु ओलीको प्रश्नको जबाफ दिँदै उनले भ्याटबाट उठेको रकमले विद्युतीय क्षेत्रको क्षमता विकास गरिने बताएका हुन्। शुक्रबार भएको बजेटमार्फत...

सांसदको प्रश्नमा प्रधानमन्त्रीको जबाफ- नेपालले पनि भारतको जग्गा मिचेको रहेछ

४६ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको पाइएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन्। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा...

पद्मा अर्यालको लिपुपासबारेको प्रश्नमा प्रधानमन्त्रीको जबाफ– वार्ताको टेबलबाटै समाधान गर्छौं

५१ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुराको विषय कूटनीतिक संवादबाट टुंग्याउने प्रष्ट्याएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा नेकपा एमाले दल उपनेता पद्मा अर्यालले सोधेको प्रश्नको जबाफमा प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाधुरा, लिपुपासबारेको विषय चीन, भारत मात्र नभइ बेलायत सरकारसँग पनि कुराकानी भइरहेको बताएका...

'लाहुरी भैंसी' जेठ २२ देखि मण्डला थिएटरमा मञ्चन हुने

५५ मिनेट अघि   सेतोपाटी

नाटक 'लाहुरी भैंसी' काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुने भएको छ।  नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको यो नाटक यही जेठ २२ गतेदेखि मञ्चन हुन लागेको हो।  प्रसिद्ध कथाकार रमेश विकलको चर्चित कथामा...

विद्युतीय उपकरण किस्ताबन्दीमा किन्न पाइने

५६ मिनेट अघि   सेतोपाटी

सरकारले घरायसी विद्युतीय उपकरणहरू किस्ताबन्दी (हायर पर्चेज) मा खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको छ।  शुक्रबार ल्याइएको आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वासिङ मेशिन, रेफ्रिजिरेटर, भ्याकुम क्लिनर लगायतका उपकरणहरू सहज रूपमा खरिद गर्न सकिने...

म, एल्गोरिदम र हाम्रो दूरी!

५७ मिनेट अघि   सेतोपाटी

मबाट म अब टाढा हुँदैछ मलाई कृत्रिम बुद्धिमत्ताले निल्दैछ- अब म, म नरहन पनि सक्छु ऊ मेरो बुद्धिको ऐना बनेको छ तर त्यस ऐनाभित्र मेरो मुटु  उसको बुद्धिमत्ता बनेर धड्केको छ। ऊ मैले जसरी श्वास फेर्दैन मेरो श्वास फेराइमा उसले...

प्रधानमन्त्रीबाट संविधान र प्रतिनिधि सभा नियमावली मिचिनु दुःखद– युवराज दुलाल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहबाट देशको संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन्। प्रधानमन्त्री शाह आइतबार संसद बैठक सुरू हुनेबित्तिकै सांसदहरूको उत्तर दिन रोष्ट्रम पुगेका थिए। सांसदहरूको प्रश्न नै नलिई उत्तर दिन...

संसदको रोस्ट्रम पुगेर प्रधानमन्त्रीले भने- सांसदहरूले प्रश्न सोध्न चाहनु भएको रहेछ, समय दिनु (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जबाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने विपक्षी दलहरूले माग गरेको लामो समयपछि प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित भएर रोस्ट्रम पुगेका छन्। सांसदहरूले प्रश्न सोध्न चाहेको भन्दै उनले समय दिन सभामुखलाई आग्रह...

'आ बाट आमा' को सिक्वेलमा मलिका महत अनुबन्धित

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'आ बाट आमा'को सिक्वेलमा अभिनेत्री मलिका महत अनुबन्धित भएकी छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई औपचारिक रूपमा ‘आ बाट आमा २’ का लागि अनुबन्ध गरेका हुन्। यसअघि फिल्ममा रिश्ता गुरूङ र निकिता आचार्य अनुबन्ध भइसकेका थिए। मलिका...

पिएसजीको जितपछि पेरिसमा 'ताण्डव': आगजनी र तोडफोडले सहर त्रसित!

२ घण्टा अघि   सेतोपाटी

फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इंग्लिस क्लब आर्सनलविरूद्ध युरोपियन च्याम्पियन्स लिगको उपाधि भिडन्तमा पेनाल्टी सुटआउटमा रोमाञ्चक जित हात पारेलगत्तै पेरिसको प्रसिद्ध चाम्स–एलिसेस क्षेत्रमा समर्थकहरूको ठूलो भीड ओइरियो। तर, यो खुसीयाली छिट्टै हिंसामा परिणत भयो। सहरबाट प्राप्त दृश्यहरूमा प्रदर्शनकारीहरूले...

भारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल

२ घण्टा अघि   सेतोपाटी

सुनौला सपनाको एउटा यस्तो भूलभुलैया, जहाँ छिर्न त सजिलो छ तर, निस्किन त्यति नै गाह्रो। अशिक्षा, गरिबी र बेरोजगारीका कारण युवाहरू कसरी ठगिन पुग्छन् भन्ने  एउटा भयावह र कारूणिक दृश्य शनिबार बेलहिया नाकामा देखियो। भारत उत्तर प्रदेशको कुशीनगर। विश्व शान्तिका अग्रदूत...

खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या

२ घण्टा अघि   सेतोपाटी

नवलपुरमा बुबाले आफ्नो छोराको हत्या गरेका छन्। शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितले जानकारी दिए। गिरीको हत्या आरोपमा ६३ वर्षीय बुबा डम्मरलाई प्रहरीले पक्राउ गरेको छ।...

पलेंटीमा गुञ्जियो शिवशंकर थापाको सांगीतिक अतीत

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं कालिकास्थानस्थित नेपालयको 'आर'शालामा शुक्रबार साँझ वरिष्ठ गीतकार शिवशंकर थापाको 'पलेंटी' कार्यक्रम सम्पन्न भएको छ। दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको 'पलेंटी' नेपाली आधुनिक संगीतका गीतकार, संगीतकार र गायकलाई केन्द्रमा राखेर हरेक महिनाको अन्तिम शुक्रबार आयोजना गरिने सांगीतिक शृंखला हो।...

बजेटले आर्थिक पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

२ घण्टा अघि   सेतोपाटी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल वृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।...

विद्युतमा कसलाई भ्याट लाग्ने, भ्याट फिर्ता कसले पाउँछ, कसले पाउँदैन?

२ घण्टा अघि   सेतोपाटी

सरकारले विद्युतमा पनि भ्याट लगाउन सुरू गरेको छ। विगतमा भ्याट १३ प्रतिशत लाग्ने व्यवस्था थियो। यो पटक विद्युत, राइडर सेवा लगायतमा ५ प्रतिशत भ्याट लाग्ने गरी बहुदर केन्द्रित भ्याट लगाइएको छ। विद्युतको भ्याट अन्तिम उपभोगबाट मात्रै उठाउने गरी व्यवस्था गरिएको...

चीनविरूद्ध ३१३ रन बनाएसँगै नेपालले बनायो यी मुख्य कीर्तिमान

३ घण्टा अघि   सेतोपाटी

एसियन गेम्स छनोटअन्तर्गत पुरुषतर्फको प्रतिस्पर्धामा नेपालले उत्कृष्ट सुरूवात गरेको छ।  आइतबार सिंगापुरमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।  नेपालका लागि ओपनर कुशल भुर्तेलले १२९ रन बनाए। उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार...

'आई एम जितबहादुर' मा अभिनेता बन्न गाउँबाट सहर पुगेको युवाको संघर्षको कथा

३ घण्टा अघि   सेतोपाटी

अभिनेता तथा निर्माता जितु नेपाल अभिनीत फिल्म 'आई एम जितबहादुर' को ट्रेलर सार्वजनिक गरिएको छ। भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो।  आगामी असार ५ गते प्रदर्शनमा आउन लागेको फिल्मको...

एमालेमा कार्यविभाजनमा व्यापक असन्तुष्टि, नेताहरू भन्छन्– फरक मतलाई पजनी गरियो

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेमा कार्य विभाजनलाई लिएर संस्थापन इतर नेताहरू असन्तुष्ट भएका छन्। गत जेठ ४ देखि १० गतेसम्म चार दिन चलेको सचिवालय बैठकले १९ सचिवालय र २९९ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गरेको थियो। अध्यक्ष केपी शर्मा ओलीले एक खालको कार्य विभाजन...

अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियन गेम्समा छनोट हुन असफल

३ घण्टा अघि   सेतोपाटी

नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट हुन असफल भएको छ। मलेसियामा आइतबार विहान तेस्रो स्थान तथा एसियन गेम्सको निर्णायक छनोट खेलमा नेपालले चीनसँग ५ विकेटले पराजित भयो।  वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा ५०...