अमेरिका उड्नुअघि जलजलामा भाकल गर्न गएका थिए युवाकी घर-माइती, थवाङमा अस्ताए
बुद्ध पूर्णिमाका दिन रोल्पाको जलजला क्षेत्रमा ठूलो मेला लाग्छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका- ५ टाकुराका दीपक बिसीका परिवार जलजलाको मेलामा सहभागी हुन बिहीबार नै घरबाट हिँडेका थिए। दीपक अमेरिका बस्छन्। श्रीमती युवा विसी र छोरा दिव्यनलाई उनले अमेरिका बोलाएका थिए। उनीहरू हप्ता...
