नेपालकै पहिलो चार लेनको पुल
बन्दै गरेका राजमार्ग–३ मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको दमौलीमा नेपालकै पहिलो चार लेनको पुल बन्दै छ। तनहुँ, दमौलीको मादी नदीमा बन्दै गरेको चार लेन पुल निर्माणको ठेक्का नेपाली कम्पनी अनक निर्माण सेवाले पाएको छ। पुलको डिजाइन पनि अनक निर्माण सेवाले नै गरेको हो। यो पुलको दुईतिहाइ काम पूरा भइसकेको निर्माण कम्पनीका...