एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी
गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी नेतृत्वका लागि महासचिव सन्तोष कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि कुँवरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। एक दशकभन्दा लामो समयसम्म एनआरएनए अस्ट्रेलियामा सक्रिय रहेको भन्दै कुँवरले...