बोट चल्न थालेपछि छोटियो हतुवागढीसँग तराई क्षेत्रको दूरी
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ। दूधकोशी र अरूणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौंदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै...
