सिटामोल र जीवनजल किन्न पत्राचार
काठमाडौँ : स्वास्थ्य सेवा विभागले आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन औषधि लिमिटेडलाई पत्राचार गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँगको छलफलपछि विभागले पत्राचार गरेको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि महाशाखा प्रमुख डा....