स्याउको मूल्य बढ्यो, कति पुग्यो किलोको?
बजारमा स्याउको मूल्य बढेको छ। माग अनुसार स्याउको आपूर्ति नभएकाले मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए। 'स्याउ सकिन लाग्यो त्यही भएर मूल्य बढेको हो,' उनले भने। उनका अनुसार बजारमा स्याउको मूल्य बढ्न थालेको एक...