सर्वोच्चले भन्यो, 'कक्षा १२ को परीक्षा नसार्नू'
काठमाडौँ : सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभई लाखौँँ विद्यार्थीको...