ट्रम्पको रूसी राष्ट्रपति पुटिनसँग आग्रह, 'अब शान्ति सम्झौता गरौँ'
कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन्। आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ र ९० भन्दा बढी घाइते भएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'म कीभमाथिको...