एमालेको 'युथ सेलिब्रेसन' मा देखिएका ४ दृश्य
२०६२ सालको उराठलाग्दो चैत। काठमाडौंमा जिन्दावाद र मुर्दावादका गगनभेदी नारा लागिरहेका थिए। जिन्दावाद र मुर्दावादको उच्चाटलाग्दो जोर मुठ्ठी उचाल्दा उचाल्दा थाकेकाहरू सांगीतिक विश्राम लिन खोज्थे। र, माहोल तताउन अघि सरिहाल्थे लोक गायकको छवि बनाएका बद्रि पंगेनी। त्यसपछि मञ्चमा क्रमशः देखा...