उपचारको क्रममा एक कैदीको मृत्यु
झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ। इलाम माङ्सेबुङ गाउँपालिका घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको हो। सोमबार साढे ४ बजे अचानक ढलेका थिए। प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा...