परराष्ट्र मन्त्रालयले भन्यो- इरान जाने योजना नबनाउनू, त्यहाँ रहेका पनि देश छाड्नू
परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली र त्यसतर्फ जानेहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ। आइतबार मन्त्रालयले पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजरमा राखेर सामान्य अवस्थामा नफर्किँदासम्म इरान जाने योजना नबनाउन अनुरोध गरेको छ। त्यस्तै कामको सिलसिलामा इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि यथाशक्य...
