हिमाली जोखिमबाट महिला पर्वतारोहीलाई जोगाउँदै ‘माउण्टेन फर्स्ट एड ट्रेनिङ’
काठमाडाैं : हिमाली जोखिमबाट पर्वतारोहीलाई जोगाउन ‘माउण्टेन फर्स्ट एड ट्रेनिङ’ (प्राथमिक उपचार पद्धति) सिकाइएको छ। पर्वतारोहण तथा पदयात्राका क्रममा हुनसक्ने चोटपटक, हाइपोथर्मिया, उचाइजन्य रोग र महिला स्वास्थ्यसँग जोडिएका आकस्मिक जटिलताबाट बचाउन ‘माउण्टेन फर्स्ट एइड ट्रेनिङ’ दिइएको हो। महिला गाइडको सहभागिता बढाउँदै आत्मनिर्भर बनाउन काठमाडौं...
