मृत भेटिए वडाध्यक्ष
बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन्। सोही वडाको काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान साढे ११ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए। 'उनी आफ्नै घरदेखि ५० मिटर टाढा...