बीवाईडीका लागि साइमेक्स इंकको अन्तर्राष्ट्रिय सफलता, ‘एसिया प्यासिफिक, २०२५’ बाट सम्मानित
काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले पहिलो अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ । चीनको सेन्झेनमा हालैमात्र सम्पन्न ‘बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्स’ मा साइमेक्स इंकले महत्त्वपूर्ण उपाधि हासिल गरेको हो । कनेक्टेड,...