कोटेश्वर शाखामा ८० लाख क्षति भयोः भाटभटेनी
काठमाडौं । राजावादी प्रदर्शनका क्रममा चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोड र लुटपाटमा ८० लाखभन्दा बढीको क्षति भएको छ । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको हो । Advertisement...