मकै छोडेर कफीखेतीमा महाभारतका किसान
काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थालेको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उनी मकै छाडेर कफी खेतीमा लागेका छन् । यसअघि उनी मकै खेतीको भरमा हुन्थे...