हिमाली भूभागमा यातायातका साधनबाट मान्छे ओसारेर भए पनि मतदान गराउँछौं- प्रधानमन्त्री कार्की
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने तय छ। पहाडी र तराईका भूभागमा मतदानका लागि खासै समस्या नभए पनि उच्च पहाडी र हिमाली भूभागमा भने कठिन हुने देखिएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा चैतसम्मै हिउँ पर्छ। त्यसो...
