गगन थापाको उद्घोष– शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ
नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका महामन्त्री गगन थापाले आफूलाई कारबाही गर्ने शेरबहादुर देउवा नेतृत्वको कार्य समितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन्। कारबाहीको घोषणापछि भृकुटीमण्डपको विशेष महाधिवेशन हललाई सम्बोधन गर्दै थापाले आफूहरू मात्र होइन विशेष महाधिवेशनमा सहभागी...
