ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्वनिर्धारित रिलिज स्थगित भएको 'महाभोज' यही महिना आउने

२९ मिनेट अघि   सेतोपाटी

फिल्म 'महाभोज' यही महिना रिलिज हुने भएको छ। विशेष परिस्थितिका कारण पूर्वनिर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको फिल्म अब यही जेठ ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो।  निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा...

पाकिस्तानले 'फाइटर जेट' खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो

३२ मिनेट अघि   सेतोपाटी

भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ। गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्। चार दिनसम्म भएको भारत-पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा...

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

४० मिनेट अघि   थाहाखबर

काठमाडौं : कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।  उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो। बैंकमा...

वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आज काठमाडौंमा शुरु हुदैछ।  सम्मेलनको दिउँसो १२ बजे बजे प्रज्ञा भवन कमलादीमा पार्टि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ।  पर्सि २० गते सम्म चल्ने सम्मेलनले उद्यमशीलता, नवप्रवर्तन...

घरभित्रै पनि लिन सक्छ चट्याङले ज्यान, कसरी जोगिने?

१ घण्टा अघि   सेतोपाटी

त्यस दिन निर्मला तामाङ अरू गाउँले साथीसँगै छिमेकीको मकै गोड्न खेताला गएकी थिइन्।  मेलो सकेर मात्रै निस्किने भन्दै बारी खनिरहेका उनीहरूलाई अघिदेखि कालोमैलो भएर गड्याङगुडुङ थर्किरहेको आकाशले धोका दियो। पौने चार बजेतिर एक्कासि दर्किन थालेको पानीले उनीहरूलाई घरतिर दौडिन बाध्य पार्‍यो। बारीबाट...

चिकित्सकले ‘लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए

१ घण्टा अघि   थाहाखबर

पर्सा : अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू’ र ‘सिसीयू ’ कक्षमा आकस्मिक रुपमा विद्युत सेवा अवरुद्ध हुँदा के होला रु बिरामीको ज्यान जान पनि सक्ला। तर नारायणी अस्पताल अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिव दुई घण्टा ३० मिनेट विद्युत सेवा अवरुद्ध...

युद्धविरामको प्रस्ताव हमासद्वारा स्वीकार, १० जिवित र १८ मृतक बन्धक रिहा गर्न तयार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको छ। तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई प्रमुख सर्त बनाएको छ।  साथै मानवीय...

अन्नपूर्ण नर्थ पदमार्गमा पदयात्री बढेपछि नारच्याङ होमस्टेमा बढे पर्यटक

१ घण्टा अघि   सेतोपाटी

अन्नपूर्ण नर्थ पदमार्गमा पदयात्रा जाने पर्यटकको संख्या बढेसँगै नारच्याङ गाउँ होमस्टेमा पनि पर्यटकको चहलपहल बढेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा विगत ८ वर्षदेखि होमस्टे प्रवर्द्धन गरिए पनि अपेक्षा अनुसार पर्यटक आएका थिएनन्। होमस्टे सञ्चालक सीता तिलिजा पुनका अनुसार पदमार्गमा...

गजामा युद्धविराम गर्ने अमेरिकी प्रस्तावमा हमासले राख्यो चारवटा शर्त

१ घण्टा अघि   सेतोपाटी

गजामा युद्धविराम गर्ने प्रस्तावमा सहमतिका लागि हमासले विभिन्न शर्त राखेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले गजामा ६० दिनको अस्थायी युद्धविराम गरी २८ बन्धक छाड्ने प्रस्ताव स्वीकार गर्नका लागि हमासले विभिन्न शर्त राखेको हो।  ६० दिनको अस्थायी युद्धविराको...

जब नारायणी अस्पतालमा साढे दुई घन्टा बत्ती गयो..

१ घण्टा अघि   सेतोपाटी

अस्पतालको अति संवेदनशील स्थान ‘आइसीयू’ र ‘सिसीयू’ कक्षमा आकस्मिक रूपमा विद्युत सेवा अवरूद्ध हुँदा के होला? बिरामीको ज्यान जान पनि सक्ला! तर नारायणी अस्पतालको आइसीयू र सिसीयू कक्षमा करिव दुई घन्टा३० मिनेट विद्युत सेवा अवरूद्ध हुँदा  कुनै पनि विरामीको अकालमा ज्यान गएन।...

श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

२ घण्टा अघि   थाहाखबर

रोल्पा : रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन्।  बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो ।  स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय...

कोशी प्रदेशमा आज पनि वर्षा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मनसुनी वायुको प्रभाव रहेको कोशी प्रदेशमा आज हल्कादेखि मध्यम वर्षा हुने भएको छ।  अस्ति र हिजो भारी वर्षा भएर जनजिवन प्रभावित बनेको प्रदेशमा आज मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी...

पिएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

३ घण्टा अघि   सेतोपाटी

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको हो। एलियान्ज एरिनामा पिएसजीले इन्टर मिलानमाथि ५ गोल गर्‍यो। त्यस क्रममा डिजेर डुवेले २, आक्राफ...

फाइनल प्रवेशका लागि आज मुम्बई र पञ्जाब भिड्दै

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : आईपीएलको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने ८ बजे अमदाबदमा हुनेछ।  शुक्रबार चन्डीगढमा भएको खेलमा गुजरात टाइटन्सलाई २० रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो। पञ्जाब भने पहिलो क्वालिफायर्समा...

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा...

नेपाली रेल सेवा दुई महिना बन्द

३ घण्टा अघि   थाहाखबर

काठमाडौं ः  जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन्।  यो अवधिमा यात्रुले नेपालको झन्डाअङ्कित रेलको सट्टा पहेँलो रङका भारतीय रेलमा यात्रा गर्न पाउने...

थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीलाई  मिस वर्ल्डको ताज

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्ड ७२औँ संस्करणको ताज जितेकी छन्। ७१औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई ताज पहिराएर सम्मान गरिन्। प्रतियोगितामा पहिलो रनर–अप इथियोपियाकी हासेट डेरेजे दोस्रो भइन् भने दोस्रो रनर–अप मार्टिनिककी औरेली योहाचिम तेस्रो भइन्। मे ७...

मुक्तिनाथधाममा पदमार्ग निर्माण

४ घण्टा अघि   सेतोपाटी

मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो। आर्थिक...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र...

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, तीन जिल्लामा सार्वजनिक बिदा

४ घण्टा अघि   थाहाखबर

काठमाडौं ;  वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ।  भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय...

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, तीन जिल्लामा सार्वजनिक बिदा

४ घण्टा अघि   सेतोपाटी

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ। यसै अवसरमा आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदासमेत दिइएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल...

लोकल सजावट, चाइनिज स्वाद

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा अचेल चीन, जापान, कोरिया लगायत एसियाली देशका परिकार पाइने रेस्टुरेन्ट बढेका छन्। त्यस्ता रेस्टुरेन्ट प्राय: स्टाइलिस र महँगा हुन्छन्। तर के तपाईंले काठमाडौंको लोकल स्टाइलमा खोलिएको अरूभन्दा सस्तो चाइनिज रेस्टुरेन्ट देख्नुभएको छ? पाटनढोकाको 'फरेभर फुड' झट्ट हेर्दा लोकल रेस्टुरेन्टजस्तै देखिन्छ। तर चिनियाँ अक्षर...

पीएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिग

४ घण्टा अघि   थाहाखबर

काठमाडौं : फ्रेन्च क्लब पीएसजीले पहिलो पटक  युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५–० गोल अन्तरले परजित गर्दै पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। पीएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए...

डाइभर्सन बनाएर ‘एसियन हाइवे’ पनि खुलाइयो

११ घण्टा अघि   थाहाखबर

झापा : गए रातिको अविरल वर्षासँगै आएको बाढीले बगाएको  पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ।  एसियन हाइवेको पूर्वी खण्डका इञ्जिनियर आश्रय महतका अनुसार मेचीनगर नगरपालिका भित्र पर्ने कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा...