म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
म्यानचेस्टर सिटीले सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा सिटीले आइतबार वेस्ट ह्याम युनाइटेडलाई ३-१ गोलले पराजित गर्यो। सिटी लगातार चार सिजन प्रिमियर लिगको उपाधि जित्ने पहिलो टिम समेत बन्न सफल भयो। अन्तिम...