प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम...