मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा नाडाको प्रतिक्रिया-‘अझै सुधार आवश्यक छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरात्मक प्रतिक्रिया जनाएको छ । नाडाले आज विज्ञप्ति प्रकाशित गरी सकारात्मक प्रतिक्रिया जनाएको हो । ‘त्रैमासिक समीक्षामा बैंक तथा...