उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका यी हुन् पदाधिकारी
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ। राईको अध्यक्षतामा काठमाडौंको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको हो। नयाँ पार्टीको केन्द्रीय समितिको अध्यक्ष अशोक राई भएका छन्। संघीय परिषद्...