सिप्रदियन सहायता संस्थाद्वारा विद्यालय भवन मर्मतका लागि पाँच लाख आर्थिक सहयोग
काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित श्री तुलोदय माध्यमिक विद्यालयलाई बिद्यालय भवन मर्मतका लागि रु. ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता संस्थाको कार्यसमिति सदस्य...