अस्ट्रेलियन डलर बढ्दा साउदी रियाल घट्यो, यस्तो छ आजको विदेशी विनिमय दर
काठमाडौं । आज २०८१ वैशाख २३ गते, मे ५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको भाउ बढेको छ भने साउदी रियाल घटेको छ । आज अस्ट्रेलियन डलर १ को...