कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सिद्धार्थ
सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ’सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ। पर्यटन विभागले सिद्धार्थ होटललाई चार तारे होटलमा स्तर वर्गीकरण गरेको हो। 'सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार...