डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
डडेलधुरा । डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । Advertisement दुर्घटनामा...