अनिल सिंह अधिकारीले ल्याए 'सम्झ त्यो दिन' (भिडिओ)
अनिल सिंह अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायक अनिलको युट्युब च्यानलमार्फत 'सम्झ त्यो दिन' बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत पनि अनिलकै छ। मानव सुवेदीले निर्देशन गरेको म्युजिक भिडिओमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल, राजन...