घरजग्गा कारोबार सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै व्यवस्थित र पारदर्शी बनाउन सकिन्छ : भण्डारी
काठमाडौं । कित्ताकाट रोक्कालगायत अन्य सरकारको नीतिगत व्यवस्था र अर्थतन्त्रमा आएको शिथिलताको कारण घरजग्गा कारोबार करिव एक वर्ष चलायमान हुन सकेन । तर पछिल्लो समय घरजग्गा कारोबार केही सुस्त देखिए पनि बिस्तारै चलायमान हुन थालेको छ । घरजग्गा व्यवसायीले भने...