ऋणी अनुशासित नभएसम्म क्रेडिट रेटिङका आधारमा बिना धितो ऋण दिन सकिन्नः ढुंगाना
गत बर्ष मात्रै लगानीयोग्य पुँजी अभावको समस्या सामना गरेको बैंकिङ क्षेत्रमा अहिले पैसा थुप्रिएको छ । निरन्तर व्याजदर घटाउँदा पनि कर्जाको माग बढ्न सकेको छैन । त्यसमाथि पछिल्लो समय देखिएको आर्थिक शिथिलताले बैंकिङ क्षेत्र पनि प्रभावित भएको छ । प्रस्तुत...