बागमतीमा तामाङ र नेपाल सरकारी कामकाजका भाषा, प्रधानमन्त्रीले गरे शुभारम्भ (तस्बिरहरू)
बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल भाषामा पनि सरकारी कामकाज हुने भएको छ। अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले काठमाडौंको बसन्तपुरमा सोमबार भएको कार्यक्रममा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषाको...