हिरासत छलेर अस्पताल बस्ने प्रवृत्तिमा गृहले भन्यो- उपयुक्त कारण खुलाउनुपर्छ
विभिन्न अभियोगमा प्रहरीले नियन्त्रणमा लिएकाहरू हिरासत बसाइँ छल्न अस्पताल भर्ना हुने प्रवृत्ति देखिन्छ। यस्ता प्रवृत्ति दोहिरिएपछि गृह मन्त्रालयले एक समिति बनाएर अध्ययन गरी तीन बुँदे निर्णय गरेको छ। गृहको आग्रहअनुसार अध्ययन गर्न मेडिकल काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९...