काठमाडौंको शंखपार्कमा एक पुरूष मृत फेला
काठमाडौंको शंखपार्कमा एक पुरूष मृत भेटिएका छन्। सोमबार बिहान ९ बजेतिर पार्कमा एक पुरूष मृत भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। अन्दाजी ३०/३५ वर्षका पुरूष रहेको र उनको पहिचान भइ नसकेको एसपी अधिकारीले बताए। मृत भेटिएको स्थानमा...