यस्तो इरेजर!
जसरी एक चित्रकारलेक्यानभासमा अनेक रङ पोत्छअनि मेटाउँछनमिलेका रङहरू, बिग्रिएका आकृतिहरूयसरी रङहरूको जिन्दगीमापोतिनु र मेटिनुको शृङ्खलाबारम्बार चलिरहन्छ। नदीको लहरले जसरी बगाएर लान्छबालुवामा अङ्कितयुगल जोडीका नामहरूजसरी बर्सातले पखाली जान्छपालुवामा लागेका धुलोका कणहरूतर तरचित्रकारले क्यानभासको रङ मेटाएझैँकिन मेटिँदैनन् उसका स्मृतिहरू?बर्सातले पालुवाको धुलो पखालेझैँकिन पखालिँदैनन्...