सिटिजन लाइफको २८.४ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । Advertisement...